Posted by: timi_mero_sathi December 21, 2011
म फर्कन सक्दिन
Login in to Rate this Post:     1       ?         Liked by
सोचे को सबै पुग्ने भये
कती निरश हुन्थ्यो जिबन
सबै सपना साकार भये
के रमाइलो हुन्थ्यो जिबन

सबैले तक्मा पाउने भये
किन ओलम्पिक गर्न पर्थ्यो
बिचै मा फर्कन पाउने भये
किन अगाडि बड्थ्यो जिबन

PS: धर्के ले त कबिता मात्रै किन महाकाब्य नै लेखे पनि भो नि
Read Full Discussion Thread for this article