Posted by: amricane December 20, 2011
Login in to Rate this Post:
0
?
झाउकिरी जि तपाईं को नाम जस्ताइ तपाईं को कबिता नि धेरै सुन्दर छ ।
शब्द हरु लाई एसरी खेलाएर एउत शब्द बाट अनेक अर्थ दिन धेरै कम ले मात्र सक्छन , तपाईं को रचना मैले प्रसम्सा गर्ने शब्द भन्दा धेरै माथि का छन
र भगवानहरु कबिता लेख्दैनन
क्या भन्नु भो वाहा वाहा वाहा
शब्द हरु लाई एसरी खेलाएर एउत शब्द बाट अनेक अर्थ दिन धेरै कम ले मात्र सक्छन , तपाईं को रचना मैले प्रसम्सा गर्ने शब्द भन्दा धेरै माथि का छन
र भगवानहरु कबिता लेख्दैनन
क्या भन्नु भो वाहा वाहा वाहा