Posted by: dbst December 18, 2011
कस्ता कुलङारहरु - ज्ञाङ फाइट मा पनि नेपाल बन्द
Login in to Rate this Post:     0       ?        
अब यो नेपाली काङ्रेश्लाई नै शाहीद बनाउने बाटो हो । लास माथि राजनीति गरेर जनतालाई दु:ख दिने काङ्रेश्का गुण्डा नेताहरुलाई धिक्कर छ । सबै गुण्डाहरु कुनै न कुनै दलमा संलग्न छन र नेताहरुलाई कमिसन भुझैरहेका छन । तिनिहरु सबैको एसरिनै आन्त हुनेछ र ति गुण्डाहरुले पलेका नेताहुरुले एसै गरी नुनको सोझोको लागि महान गुण्डा शाहीद को लागि भनेर हामीलाई धुख दिनेछन । बरु यि गुण्डा नेता हरु मर्नु भनेको देशको लागि भलाई नै हो , तेसैले "गुण्डा शाहीद " घोषणा गरिदिय हुन्छ .
Read Full Discussion Thread for this article