Posted by: jantare1 December 17, 2011
trip to strip club
Login in to Rate this Post:     0       ?        
 तैट्! हात्ति आयो हात्ति आयो, फुस्सा! कि जाँदै नजानु, त्यत्रो मेहेनत गरेर गएपछी केही 'उपलब्धी' त गरेर आउनुपर्छ नि! रुनु कि हास्नु भएर फर्किएँ पो भन्छ बा! बाउ, तिम्ले "गहिराइमा डुब्दै नडुब,डुबिसकेको छौ भने मोती नटिपी नफर्क" भन्ने गीत सुन्या छैन? सुन एक बाजी, आर्को पाली जाँदा केही उपलब्धी होला कि?!
Read Full Discussion Thread for this article