Posted by: mulmiz December 17, 2011
कबिता-२
Login in to Rate this Post:     0       ?        
झ्याउँकिरि, जुनकिरि झै अन्ध्यारोमा उज्यालो छर्दै जाउ
यसरि नै यथार्थलाई आफ्ना शब्दहरुमा समेटि जाउ
तिम्रा यी बढेका पाईलाहरु, सफलताले चुम्नेछ
साझामा तिम्रा कबिताहरुले सबैको मन जित्नेछ 
Read Full Discussion Thread for this article