Posted by: jantare1 December 13, 2011
PETITION TO BLOCK MRIDULA AND RASIKA KANCHHI
Login in to Rate this Post:     1       ?         Liked by
 xcopsgen - active after 63 days, not bad.
inepal - active after 535 days, that's awesome!!
- के गर्न? यहाँ आएर गायत्री मन्त्र  (f-word) जप्न! अती उत्तम! अब तल लेख्या पढ स्वाँठ्हरु:

@xcopsgen: बाबु, यि नकचरीहरु साझामा आको जम्मा एक महिना जति भयो; अनि यो एक महिनामा यिनिहरुले जति anti-male धागो लेखे नि, त्यती त तिम्ले जन्मेदेखी अहिलेसम्म पढ्या नि छैनउ होला! यो चाँही राम्रोसँग पढ्नु: पाजी! अरु केही लेख्न जन्दैनस्? जन्मिदै "f***!" भन्दै जन्म्या थियिस कि क्या हो?
 
@inepal: ओई ठेउके, अङ्रेजी लेख्या हेर न! जो त राम्रोसँग moron लेख्न जान्दैन, उही बुर्लुक-बुर्लुक उफ्रेर f*** भन्छ बा, चुर्ना पर्या छ कि क्या हो? ओखती गर बज्जे, यहाँ आएर उफ्रेर ठीक हुँदैन!

 
Last edited: 13-Dec-11 08:42 PM
Read Full Discussion Thread for this article