Posted by: Myhealthynepalblog December 11, 2011
छोरा वा छोरी, बन्छन् कसरी?
Login in to Rate this Post:     0       ?        
 स्याउ किन तल झर्छ भन्ने न्युटनलाई झक्झकाउने प्रश्न जस्तै सामान्य जनजीवनमा यो प्रश्न कमै मानिसको मनमा आउँछ होला। तर विज्ञानको भाषामा यो प्रश्नको उत्तरमा नै संसार र सारा प्राणी जगतको अस्तित्व अडेको छ।

myhealthynepal.blogspot.com/2011/12/blog-post_11.html

 
Read Full Discussion Thread for this article