Posted by: _____ December 11, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     0       ?        
कथा त पढि सकियो तर मलाई पर्‍यो फसाद।मैले पढ्या छै अर्कै थ्यो। कुन किताब मा  पढ्या हो बिर्सें। मैले पढे अनुसार चाँही एस्तो थ्यो

भद्र सम्शेर ले नाता मा बहिनी पर्ने लाई पेट बोकाएछन। धर्म नाश गर्‍यो एस्ले भनेर युध्ह सम्शेर ले भद्र सम्शेर लाई  जेल हालिदिएछन, अब राणा को सन्तान अरु सर्बसाधारण सँग जेल मा राख्न भएन तेसैले सुबिधा  सम्पन्न जेल बनायेर राखेछन।
तेस बेला देखी काम कुरो बिग्र्यो भने "क्या भद्रगोल भयो"  भन्ने चलन पनि चलेछ
Read Full Discussion Thread for this article