Posted by: jantare1 December 9, 2011
Lets see how many of us like/hate this?
Login in to Rate this Post:     0       ?        
 बहुन लुते भएपनि छोरोलाई gene चाँही तगडा दिएछौ! अब यो रकस्टार वाला gene बाहुनको हो कि बहुनी बजैको हो, त्यो त थाहा भएन; तर gene छ चाँही कमालको! एत्रो उमेरमै गाउनि-बजाउनि भैसकेछ, ठुलो हुँदासम्म त फुच्चे धमाका मच्चाउनी भैसक्छ!
 
बि. ति. दब्लु., त्यो हेल्मेट किन लगाइदेको चाँही थाहा भएन, तर एसो सोचेँ - भुराहरु लडिरहन्छन, खप्पर त्यति बलियो हुन्न, टाउको जोगाउनी गज्जब उपाए!
Read Full Discussion Thread for this article