Posted by: jantare1 December 9, 2011
Rameswari ko katro katro
Login in to Rate this Post:     2       ?         Liked by
 हाम्रो घरमा एउटी बख्री नानी छिन्; उनी गर्भवति छिन्। केही गरी ३ गोटा पाठा-पाठी पाईन् भने दूध नपुग्ला र एउटा पाठो रोगी होला वा मर्ला भन्नी बडो सन्देह थियो। अब त ४ वटा पाए नि पिर छैन, दुग्ध बिकास संस्थानका ट्यान्कर नै रैछन रामेश्वोरीसँग!
Read Full Discussion Thread for this article