Posted by: magorkhe1 December 9, 2011
Let's save a child of my country
Login in to Rate this Post:     0       ?        
ए गु ले किन रिसाउछस । काम धाम गरेको छैन भन्छस नत कालेज नै गएको छु भन्न्छस , सत्कार्य गर्न लाई पैसा चाहिन्छ । त्यो काठमान्डु शहरमा मुत्न पनि पैसा तिरेको बिर्सियौ ।

बाबुचा के के कार्यक्रम छ त त्यो awareness कार्यकर्म सनचालन गर्न ? ग्रास रूट लेवेल मा माओवादी को मात्रै ठुलो जथ्था छ रे तिनीहरु ले गरेको कार्यक्रम मात्रै सफल हुन्छन भन्छन नि ?

लौ - मेरो नयाँ कोट कस्लाई दिउ अब । सत्कार्य मै प्रयोग गर्न पाए हुन्थ्यो ।


Read Full Discussion Thread for this article