Posted by: amricane December 8, 2011
मुक्तक
Login in to Rate this Post:     4       ?         Liked by
 केइ लेख्ने कोशीस गर्दै छु 
शब्द नै फुर्दैन 
लाग्छ मेरो मन ढुङ्गा भइ सको 
चोट नलाई आवाज नै निस्कदैन 
***************************
Truck Sahitya
राजा मर्छ अनि ईतिहास बन्छ
कबि मर्छ अनि काबिता बन्छ
धनी मर्छ अनि सालिक बन्छ
गारिब मर्छ अनि रामिता बन्छ
 
Read Full Discussion Thread for this article