Posted by: mulmiz December 7, 2011
Login in to Rate this Post:
1
?
Liked by
वाह ठुल्दै वाह Thuldai is back
एसो म पनि दुई line दिम
" गएको थिँए मन्दिरमा फुल चढाउन
पाप मेटिन्छ भनि गाको, कोपिलाको बलि पो दिएछु"
एसो म पनि दुई line दिम
" गएको थिँए मन्दिरमा फुल चढाउन
पाप मेटिन्छ भनि गाको, कोपिलाको बलि पो दिएछु"