Posted by: Geology Tiger December 5, 2011
राहुलभाइलाई एउटा प्रश्न
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ मैले त्यो फेसबुकमा कता हो कुन्नी एउटा यस्तो प्रश्न देखे..

Were the source and inspiration for 'मुना मदन' - 'Muna Madan' from Newari 'जी वया ला लक्षि मदुनि'?

यसबारेमा ठुल्दाइलाई केही जानकारी भए बताइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

यसै गरी साझाका अन्य मित्रहरुलाई पनि केही जानकारी भए बताइदिनुहोला ।

धन्यवाद!  
Read Full Discussion Thread for this article