Posted by: Geology Tiger December 4, 2011
मिल्दा रहेछन नेवार र बाहुन भ्रस्ताचार गर्न
Login in to Rate this Post:     0       ?        
 ब्याड बोइ,

आ-आफ्नो बुझाई हो .... मैले एक थरी सोचेर एउटा कविता लेखेको थिए, एक जना मित्रले त्यसलाई अर्कै रुपमा बुझिदिए, जुन स्वभाविकै होला ...

तिमीले धर्के साथीले त्यो थ्रेडको जुन शिर्षक राखेको त्यसको आधारमा उनलाई रेसिस्ट भन्यौ तर मैले के बुझे भने अरु बेला म यो जाती र तँ त्यो जाती, यो हाम्रो भाषा यो तेरो भाषा भनेर आफु- आफुमा मारमार गर्नेहरु पनि घुस खानको लागि मिल्दा रहेछन् । त्यसकारण यो जातियताको चर्को नारा सब फोस्रा हुन्
Read Full Discussion Thread for this article