Posted by: ramshyam123 December 4, 2011
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        
Byakaran

Lyrics, composition: Lochan Rijal from album- Maanis 

मेरो कोठामा एक्लै ढोका थुनेर बस्न मन लाग्छ
अस्थिर मानसिकता, असन्तुलित शरिर
लिएर मस्त भइ हराउन मन लाग्छ

बाहिर निस्क्यो चारकोसे झाडी झै मान्छेको भिड
एकान्तको यहाँ कुनै मौलिकता रहेन

सत्यता शितलता, मौनता, अनुकरणात्मक शब्द 
जस्तो सस्तो लाग्न थाल्यो
विशेषणको खोजीमा क्रिया किन गर्थे र म
नाम र सर्वनाम छुट्याउनाले भेदभाव बढ्यो

भावना त चट्याङ्गमा पनि हुन्छ शायद
मौलिकताका लागि विरूवाले गमला फुटाउँछ शायद
Read Full Discussion Thread for this article