Posted by: amricane December 1, 2011
call me after 9
Login in to Rate this Post:     10       ?         Liked by
भन्नु त धेरै थियो
सुन्नु ने धेरै थियो
तर ऐले समय छैन
Call me after 9

घर फोन नगरेको मैनौ भयो कस्को कस्तो छ थाहा नभको धेरै भयो
किन कि म bg छु americanized भको छु
म सँग time छैन कसै सँग धित मारेर कुर गर्न लाई
एक छिन बसेर खुलेर हस्न लाई
काम काम काम अनी part-time पढाई
खै पुर्शद मलाई कसै सँग खुलेर बोल्न लाई
के गर्ने talk time नै छैन
call me after 9

यहाँ त बोल्ने time नि fixed हुदो रएछ
पैसा तिरेर plan किन्न पर्ने रएछ
जती बोल तेती धेरै पैसा
बोल्न ने पैसा तिर्न पर्ने
के गर्ने सँगइ बसेर कुर गर्ने time छैन
mobile मा कल गर
तर call call me after 9

घर को भात कस्तो हुन्छ स्वाद नै बिर्सी सको
mcdonald को menu भन्दिउ कन्थै भइ सको
dating पनि हिजो आज fast tract भको छ
घुम्न जाने टाईम छैन
text बाटै भेट्नु पर्य छ
के गर्ने उस्को र मेरो talk time नै छैन
सो darling call me after 9

साथी छ कहाँ छ थाहा छैन
उ पनि bg छ म सँग त time नै छैन
कैले कही फोन गर्छ
ए ऐले bg छु म
call me after 9

हिजो एउता साथी बिरामी परेछ
दिन भर थला परेर ओछ्यान मा सुतेछ
थाहा त बिहानै पाको थे
बिचरा ले आँफै फोन गरे थो
तर म bg थे
manager कराउदै थो
हत्त पत्त भनि हाले
ओइ ऐले म bg छु
(बाचिस भने )
call me after 9

सँगइ appatment मा दिदी दाई छन
भाई कता छ भनेर फोन गर्छन्
२-४ दिन भो मुख नदेखेको
appartment नै छोडेर गइस कि क्याहो रे
मैले भने ऐले २ shift काम गर्दै छु
तपाईं हरु सुते पछी कोठा मा आउछु अनी सब उथ्नु भन्दा अगाडि जान्छु
ऐले boss सँगइ छ
call me after 9

घर बाट फोन आउछ
rest-room भन्दै बहिर निस्कन्छु
ए भाई ऐले काम मा छु
talk time नि छैन
एसो गर न है
call me after 9
Read Full Discussion Thread for this article