Posted by: HyolmoPa December 1, 2011
मुक्तक
Login in to Rate this Post:     1       ?         Liked by
मोहनीरुपले तान्योकी
बोलीकोगोलीलेहान्योकी
थाहै भएन मनै मानेन
तिमिबिना अब जिउनैजानेन

नजरको बाणको प्रहारले होकी
नाग्बेलीचालको तेज्धारले हो की
थाहै भएन मैले पत्तै पाईन
तिमिजस्तो अरु कोही कत्तै पाईन

रेशमी कपालको चमकैले हो की
जुनेलीमुहारको धपकैले होकी
किनकिनतिम्रै बारेमात्र सोच्दछु
करोडौ भिडमा केवलतिमीलाई रोज्दछु
Read Full Discussion Thread for this article