Posted by: amricane November 30, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     0       ?        
जिओलोजी टाइगर दाजु ले मलाई वाध्य भएर कुराकानी मा आउन वाध्य नै बनाउनु भो है ! तपाईं को यो कबिता को मैले केही भनेन भने मैले लेख्न जानेको शब्द को बेज्जत हुन्छ भन्ने कुरामा म ढुक्क छु ।
दाजु को कबिता साह्रै हृदय एस्पर्शी हुन्छन  , मन लाई चसक्क घोच्ने । कैले दाजु मुकुन्डो ओदेर हाम्रो अस्लियत बाहिर निकाल्न आउनुहुन्छ त कहिले मोर्चा भनेर हाम्लाई घोच्नु हुन्छ ! 
तपाईं को हरेक कबित को प्रसम्सक हुँ म । आउने दिन्मा पनि यस्तै कबिता ले हाम्रो मन छोयी रहनु भन्ने आग्रह गर्न चाहन्छु ।

म पनि आज बाट एउता मोर्चा खोल्छु
तपाईं को प्रसम्सक हुँ भनी खुलेर भन्छु
Read Full Discussion Thread for this article