Posted by: prabmyst November 28, 2011
Please give hands for Sarita Dc 11 yrs a little girl for her New Life.
Login in to Rate this Post:     1       ?         Liked by
केही समय अगाडि सरिता दि सि नानीको आमा सँग कुरा भयो। उनको श्वास्थमा सुधार आएको पनि थाहा भयो। उहाहरु कान्ती बाल अस्पतालमा नै हुनु हुदो रैछ र डाक्टरको रिपोर्ट कुरेर बस्नु भएको रैछ। शायद भोली उहाहरु घर फर्कनु हुन्छ।
सके पैसा न सके Blood Donation गर्नु होला।

सरिता नानीको स्वाथ्य उपचार र सुन्दर जीवनका लागि सहयोग गर्न तलको बैंक account मा पैसा राख्न सक्नु हुन्छ।
बैंक: हिमालयन बैंक लिमिटेड
खाता नम्बर: ००२०३७९०८२००१९ .
खाताको नाम: सरिता दि सि
हामी सबै मिलेर सरिता नानीको श्वास्थ्य लाभको कामना गरौ, सहयोग गरौ है।
http://www.youtube.com/watch?v=EofmaiTsUE0&sns=fb.Hello

Hami sabai milera Sarita baini lai sahiyog garum. Hamro sano sahiyog lai Sarita baini ko swastha ramro hunecha ra jivan bhannecha. Dhanyabadh yo post paddhinu  bhayeko ma.

Prabin
Jay Nepal.
Last edited: 28-Nov-11 03:08 AM
Read Full Discussion Thread for this article