Posted by: HyolmoPa November 28, 2011
गजल
Login in to Rate this Post:     3       ?         Liked by
किनहोकुन्नीबैसमाहजुर तरुनीको आश हुँदो रहेछ
हरेक मानिसको मनको कुनामा काम्देवकोबासहुँदो रहेछ

बुझ्नै गार्हो शिक्षा प्रनाली नै कस्तो होकुन्नी पढदैनपढ्ने गोबर गणेश पनि परिक्षामापासहुँदो रहेछ

हामीमानिसको मात्र काहँ होरहजुर ससाना किरा फट्याङ्रको पनि सास हुँदो रहेछ

मानिसतहामीसबै एउटै हौं, मन उस्तै सबैको आधार्भुत आवश्यक्त गास्, बास,कपास हुँदो रहेछ

युग पनि केको युग होकुन्नीठम्यौनै सार्हो, आमाबुवाभन्दा दुईचारदिनमा बनेकी प्रेमिका खास हुँदो रहेछ

किनहोकुन्नीबैसमाहजुर तरुनीको आश हुँदो रहेछ हरेक मानिसको मनको कुनामा काम्देवकोबासहुँदो रहेछ
Read Full Discussion Thread for this article