Posted by: Hi_nanu November 27, 2011
नेपालि एकतामा समर्पित धागो!
Login in to Rate this Post:     0       ?        
सबै जात र धर्मको फूलवारिको रूपम चिनिने हाम्रो देश नेपाल आज जातियता र रङको नाममा विभाजनको सँघारमा उभिएको छ।नेपालका बुद्धि भुट्टिएका नेताहारु आफूलाइ त्रीदेव सम्झदै हुने नहुने निर्णय गर्दै छन।देशलाइ विभाजन गर्न खोज्दैछन। केहि क्षण इ पुराना गीतहरु सुनेर भए पनि पुरानो नेपाललाइ सम्झन मन लाग्यो। Please share/post any video which helps unite Nepali people across the globe.

http://youtu.be/HdoeQUWsBAw 






Last edited: 27-Nov-11 02:48 PM
Last edited: 27-Nov-11 02:56 PM
Read Full Discussion Thread for this article