Posted by: magorkhe1 November 26, 2011
नेपाली सकिरा- संस्क्रिती का किरा
Login in to Rate this Post:     0       ?        
हामी नेपाली लाई तुच्छ बचन प्रयोग र खसालेर बोल्न पाए ठुलाई मान्छे गनिने बाउ बाजे देखी लागेको बानी यो ईन्टरनेट चलाऊन जान्दैमा जादो रहेनछ ।
शायद हामी हिन्दू कुस बासी हरु जात पात को कारणले ठुलो र सानो बनाएको करणले यो पनि आफुलाई ठुलो देखाउने एक माध्यम हो कि ??

नितम्ब हल्लियो रे , छ अनी हल्लिन्छ आँखा जता लागायो तेही मात्रै देख्छौ ।   किन भन्नु पर्‍यो सन्स्कृतिका किरा ?


Last edited: 26-Nov-11 07:42 PM
Read Full Discussion Thread for this article