Posted by: magorkhe1 November 24, 2011
Let's save a child of my country
Login in to Rate this Post:     0       ?        
तिम्रो मिसन त्यो हनुमानले लङ्का जोड्ने पुल जस्तै हो भनौ वा बालुवाको सिसमहल ।
हेल्प नेपाल लगायत दसौ संस्था छन , आबद्द होउ कुनै सँग एदी गर्नै मन लागेको भए .

हैन साझामा पोस्टिङ् को  सन्ख्या बडाउने हेतुले लेखेको भए न्यू योर्क मा पुगौ भने ज्यक्सोन हाइट मा
त्यो बोम्बे रेस्तुरन्त अगाडि उभिएर अर्को साइड  हेर्नु हामी हरु टर्की डे मनाएर बसेका छौ .

You are welcome to join. Boose is okay no weed.

Last edited: 24-Nov-11 12:13 PM
Read Full Discussion Thread for this article