Posted by: magorkhe1 November 23, 2011
एक छिन हासौन
Login in to Rate this Post:     0       ?        
त्यो झिङा किन्छस भन्ने शब्द झरिस्क्न सक्न पाएको  थिएन त्यो सुकुल गुण्डा हाती तेर्स्याएर म किन्छु भन्यो अनी साउ जि पनि गतिलै मुर्गा फेला पर्‍यो भनेर घाटी अलिक तन्काएर भाषामा शुद्धिकरण गर्दै बाबुसाब यो एउटा हाती हैन २ वटा चाहिन्छ भने पछी हुन्छ भन्दै पहिले त्यो उडेर जाला भनी पहिले मुखमा हालेर नोट आर्को नोट साहुजिलाइ दिदै बिजयी मुस्कानले पसल बाट बाहिरिन्छ ।
Read Full Discussion Thread for this article