Posted by: mulmiz November 23, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     1       ?         Liked by
"म यो मोर्चाहरुको भिडबाट एउटा मान्छेको अस्तित्व जोगाउन,
दौडिरहेछु, दौडिरहेछु ..
तर फेरि एउटा नयाँ मोर्चाको आव्हान !
अनि म गर्ल्यामगुर्लुम्म ढल्छु ।"

दामी जिते दाई दामी
Read Full Discussion Thread for this article