Posted by: PeaceSoul November 23, 2011
हाम्रा पालाका बिद्यालयमा खाईने कसम हरु
Login in to Rate this Post:     0       ?        
साझा बासि हरु,
आज त्यसै झट्ट याद आयो, हामी बिद्यालयमा हुँदा कसैलाइ अति नै बिस्वास दिलाउनु पर्यो भने यस्ता शब्द हरु प्रयोग गर्दथ्यौ . तपाई हरु पनि आफ्नो अनुभव यहा राख्नु होला भन्ने विश्वास लिएको छु ...

कस्सम यार
सत्य सत्य
सत्य कसम
माकसम
बिध्या कसम
सत्य रामो राम
गाइ खाने सत्य

....
Read Full Discussion Thread for this article