Posted by: Ban Kailo November 22, 2011
अमेरिकामा पाँचलाखको घर किन्नेलाई तुरुन्त भिसा
Login in to Rate this Post:     0       ?        
वासिङ्टन । अमेरिकी सिनेटले अमेरिकामा उपयुक्त मात्रामा घरजग्गा खरिद गर्न सक्ने जुनसुकै देशको नागरिकलाई पनि स्थायी आवास भिषा दिने प्रावधान सहितको विधयेक तयार पारेको छ ।

प्रस्तावित विधयेकअनुसार, त्यस्तो भिषा प्राप्त गर्नको लागि अमेरिकामा कम्तिमा ५ लाख डलर अर्थात ४ करोड नेपाली रुपैयाँ बराबरको नगद पैसा खर्च गर्ने क्षमता हुनुपर्नेछ । जसमध्ये अढाइ लाख डलर घरजग्गा वा आवासको खरिदमा लगाउनु पर्नेछ र बाँकी २ लाख पचास हजार व्यापार व्यवसायमा लगानी गर्नुपर्नेछ ।
For More
http://www.onlinekhabar.com/2011/11/22/103739.html

Read Full Discussion Thread for this article