Posted by: HyolmoPa November 22, 2011
muktak
Login in to Rate this Post:     1       ?         Liked by
मैले गुलाफलाई रोजें बगैंचामा अरु धेरै फूल भए पनि
मैले केवल तिमीलाई रोजें college मा केटीको हूल भए पनि
मैले जुनलाई रोजें आकाशमा धेरै तारा भए पनि
मैले तिम्रै घरमा पानी मांगे छेउमै धारा भए पनि
मलाई तिम्रै म्वाई मन पर्छ साथमा जाँड-रक्सी, चुरोट-खैनी भए पनि
मलाई तिमीसंगै माया-प्रीति गाँस्न मन लाग्यो, तिमीभन्दा च्वांक तिम्री बहिनी भए पनि
Read Full Discussion Thread for this article