Posted by: magorkhe1 November 21, 2011
एक छिन हासौन
Login in to Rate this Post:     0       ?        
मैले सुनेको चाँही एस्तै हो तर अलिकती फरक थियो । हो त्यो भोटे दाई र त्यो देउते बोके को आनन्दले घन्टौ बसेको हो । अर्को जुल्फी फर्काएर कानमा IpoD भिरेर Designer को सर्ट र पाइन्ट भिरेर RaP म्युजिक घन्काउन्दै भित्र छिरेछ , के गर्‍यो था छैन , त्यो बोको खुट्टा खोच्याऊदै कुलेलम ठोक्यो । दर्सक ब्रिन्द हरु कान फुन्कन थाले , सबैको आफ्नो आफ्नो तर्क थियो .
कोही भन्थे - तेस्को छरेको अत्तरले त्यो बोको भागेको हुनु पर्छ .
कोही भन्थे - तेस्ले त्यो म्युजिक  घन्काएर तर्साएको हुनु पर्छ .
अर्क थरी - त्यो IPOD मा ह्रिन्सक जनावर् देखाएको हुनु पर्छ ।
एउटा स्कुले बच्चा चाँही बाउलाई सोद्धै थियो - हन त्यो बोको किन त्यसरी पछाडिको खुट्टा खोच्याऊदै हिंडेको ? बाउ चाँही चुप लाग चुप लाग भन्दै भिड बाट टादिदै गयो ।
किन टाडिदै गयो अर्को दर्सकलाई खोजको बिषय भयो अनी त्यो बालक खोजदै थियो त्यो भिडमा ।


( No offence , just an couter comment)
Last edited: 21-Nov-11 02:00 PM
Read Full Discussion Thread for this article