Posted by: Bhaktey November 20, 2011
Open Letter to Senator Frank Wolf
Login in to Rate this Post:     0       ?        
After this पाखण्डी thread i could not stop commenting today!!

हैन कति बज्रस्वाठ हुन्छन् मान्छे पनि !! बिगत २-४ दिन देखिको तिम्रो नाटक धेरै देखियो !
respect माग्छ्यौ तर वाईयात कुरा गर्छ्यौ ! तिम्रो पाखण्डीपनको पराकास्ठा हो यो !

राम्रो बोल्न आउदैन भने नबोल्नु नि कुरै खत्तम !


Read Full Discussion Thread for this article