Posted by: राछस November 17, 2011
Login in to Rate this Post:
1
?
Liked by
रसिका कान्छी जी
मैले अहिले तपाई लाई येहा attention seeker भनेर भने भने, तपाईले अहिले रिसले त्यो आफुले खाई राखेको मुसुर को दाल मेरो मुख मा फुत्त फ्याक्नु हुन्छ भन्ने मलाई पक्का था छ, तर तपाई को त्यो जुठो मेरो मुख मा पर्ला कि नपर्ला, तपाई को computer स्क्रीन मा चाई पक्कै पर्छ, अनि यो साझा मा आउन को लागि तपाई ले तेस्तै कुनै "पाखे" को नै computer मागेर केहि दिन को लागि काम चलाउनु पर्नेछ, आज फेरी आर्को दाल पकाउने या भोकै सुत्ने फेरी आर्को कुरा भो.
मैले भन्न खोज्या कुरा तपाई ले बुज्नु भो कि भएन त्यो मलाई था छैन, तर के था छ भने तपाई ले जसरि एउटा लिस्ट अरुको आगाडी तेर्सौनु भए को छ, त्यो सगै आफ्नो पनि एउटा कुनै राम्रो गुण लेख्या भए येहा तपाई माथि हुरुक्क भएर हुक्क हुक्क गर्दै हिक्का काड्ने हरु को कमि हुदैन थियो होला. (as you said "of the men I have dated ") तपाई को relationship मा fluctuation देखेर मलाई दुख लाग्यो, श्री पशुपति नाथ ले तपाई को आउदो दिन मा शुभ गरुन तर जुन तरिका ले तपाई ले एउटा आफु ले date गरेको men हरु को qualities compile गरेर जुन लिस्ट बनाउनु भए को छ, कहिले सोच्नु भए को छ, ओहा men हरु सग तपाई को relationship किन दिगो रहेन सकेन. "All men are dogs " भन्ने excuse नदिनु होला, किन भने हाम्रो वोरी परि(नेपाली समाज) मा एक अर्का सग बाधिएर बसेको धेरै उदाहरण छन्. मेरो यो तर्क ले तपाई को चित्त बुजेंन भने पनि यो चाई सम्झीनु होला "Dog is the only one creature in this world who loves you more than himself ".
"हो मेरो कुरा हो ,त जस्तो पाखे लाई के चासो" भन्नु हुन्छ भने म पनि भन्छु हो मेरो कुनै चासो हैन, सबै को आफ्नो आफ्नो choice हुन्छ, आफ्नो मन खुसि गर्ने आधिकार हो | तर येहा बुज्नु पर्ने कुरा चाई के हो भने नि तपाई को choice जसमा implement हुन्छ उसको पनि फेरी तपाई जस्तै आरु नै choice हुन सक्छ नि हैन र ?
"No pakhe types who don't know how to behave around educated ladies, please ",मलाई यो पाखे सब्द देखि नै घिर्ना लाग्छ. को पाखे, किन पाखे अनि कस को लागि पाखे. कसै सग(केटा वा केटि दुवै जना ) एउटा पनि valid कारण छ होचाउने आरु लाई , यो सब्द प्रयोग गरेर ! तपाई सग गाजा खाएन भनेर या फेरी speeding limit मा मात्र गाडी चलायो भनेर, या फेरी party मा मस्त नाच्यो भनेर के छ त कारण, ल भन्नुस त सुनुम हामी पनि. के कुरा ले यो 'पाखे' को label लगाउनु हुन्छ तपाई हरु. तिघ्रा देख्येर हिड्दै मा या गाडी पनि नशा मा चलाउदैमा वा आरु जे जे गर्दै मा अनि उल्टी हुने गरि जाड धोक्दै मा कोहि राम्रो अनि नगर्ने चाई पाखे हुन् सक्दैन. त्यो सोच्ने person को संकीर्ण मानसिकता हो.
अन्त मा "good luck for your search "
Be gentle to yourself
Be gentle to others
Be gentle to earth
Be gentle to others
Be gentle to earth