Posted by: jantare1 November 17, 2011
Login in to Rate this Post:
3
?
Liked by
हिजोकि फुल तिमी, आजकी चल्ली
केटाहरुको तिम्ले उडाइछेउ खिल्ली
मान्छे चाइने रैछेउ एकदमै चिल्ली
गर्दी रैछौ कुरा एक लम्बरी सिल्ली
पोइ खोज्दै तिमीझैँ धेरै आए साझा
अथक प्रयासले नि बजेन तिनको बाजा
संसारै रैतिको तिमी चैँ खोज्छेउ राजा
ओइलाएकी तिमी, कहाँ पाउँछेउ ताजा?
ल कान्छी नानी, तिम्लाई कबिता लेख्ने मान्छे चाहिएको हैन? लेख्दिएँ मैले!
"Oh, I will be yours for ever. LOL. Maybe." भनेको होइन, के छ त बिचार ? लोल!
"Geology Tiger and Jantare 1 are two of the finest eligible bachelor's from sajha,too. " यो जन्तरेको फुट्या कर्ममा पनि एस्तो सम्मान पाउनु लेख्या रैछ, अहोभाग्य मेरो!