Posted by: Nepal ko chora November 15, 2011
मुक्तक
Login in to Rate this Post:     4       ?         Liked by

तिम्रो यादमा आख आसु ले भर्छ कोही,

हरेक सास सङै तिमीलै याद गर्छ कोही,

मृत्यु त हुन्छ कुनै दिन अवश्य पक्कै

तिम्रो बिछोड मा हरेक दिन मर्छ कोही ।।

Read Full Discussion Thread for this article