Posted by: pagalpremi November 15, 2011
BABURAM is not the real hero.
Login in to Rate this Post:     0       ?        
कुरा प्रस्ट छ , धुङेल ले राजनीतिक कारण ले श्रेष्ठ लाई मारेका हैनन । रोल्पा को चौकी देखी थान्कोत को पोस्ट हान्ने लडाकु र दुङेल को कुनै मेल छैन । जनयुद्ध का क्रम मा भएका युद्ध-हत्या रा ब्यग्तिगत रुप मा भएक एस्ता अपराध को छान्बिन हुनै पर्छ । लडाईं का मैदान मा भएका हत्या र बारी मा गएर हात बाधेर गोली थोक्ने बिच केइ समानता  छैन ।
 दुङेल हत्यरा हो र कानुन सम्मत कर्वही हुनै पर्छ ।
Read Full Discussion Thread for this article