Posted by: dbst November 14, 2011
BABURAM is not the real hero.
Login in to Rate this Post:     0       ?        
मेरो उज्जन को परिवार प्रती हार्दिक शाहअनुभ्ती छ, वहाँको दु:ख र पिडा अत्यन्त गहिरो छ । तर घाऊ जती कोत्ययो तेती दुख्छ । सबैले दु:ख र पिडालाई कसरी काम गर्ने भन्दा पनि आफ्नी हित्मा कसरी उपयोग गर्ने मात्रै सोच्दा पीडित झनै पीडित हुन पुग्ने कुरा पनि ख्याल राख्नु पर्छ .

उज्जन लाई मार्नु तेतिबेला माओवादीको ठुलो गल्ती थियो (एस्ता धेरै गल्तिहरु भएका थिये ) , तर त्यो केस गल्ती नै भएपनी राजनीतिक थियो, जातिय बिबाहको कारण्ले त्यो घटना भको कुरा पत्यरिलो छैन, । त्यो कुनै ब्यक्तिको गल्ती भन्दा पनि संगठनको गल्ती थियो
यि सबैको उचित सम्भोदन हुन त देशमा पहिले स्थिर्ता हुनु पर्‍यो नि , देशको कार्यकरी प्रमुख्ले आफ्नो सहयोगएे समुह मन्त्रिमन्दल त छन्न नसक्ने बेलामा कुनै पनि PM भएपनी केही गर्न सक्तैन । तेसैले देशमा अहिलाई द्वन्द कुर बढाउनु भन्दा निकास पहिल खोज्नु पर्ने हो ।
Read Full Discussion Thread for this article