Posted by: dbst November 11, 2011
BRB: Ray of hope or waning candle
Login in to Rate this Post:     0       ?        
बाअबुराम लाई Terrorist भनेर गाली गर्नु भन्दा ऊनिले terrrorist बाटोमा गएको माओवादीलाई राजनीतिक पार्टिमा बदल्न गरेको काम पनि हेर्नु पर्छ । येदी बाबुराम माओवादीमा नभएको भये त्यो 12 बर्से रक्तपात् पूर्ण आन्दोलनको अझ भयानक रुप देखिने थियो होला । बाबुराम माओवादीमा संगठनइक रुप्मा सक्तिसाली छैनन, तेसैले ठुलो आसा गर्नु पनि राजनीति नभुज्नु हो । बाबुरामलाई सम्पूर्ण रुप्मा हिजोको माओवादी रुपमा हेर्नु व माओवादी भन्दा बिल्कुल अलग रखेर हेर्नु दुबइ गल्ती हुन्छ ।
अब देशको बिकासका लागि माओवादी फेरी जङल जानु भन्दा परिवर्तन हुनु आबस्याक छ र त्यो परिवर्तनको लागि बाबुराम आबस्यक छ । बाबुरामको सक्ती भनेको माओवादी बहिरको INdependent जनमत हो, येदी यो सक्ती बाबुरामले गुमाये भने देशको लाग घातक हुन्छ .
तरपनी नेपालअलाई परिवर्तन गर्न बाबुराम मात्रा आझको आशको किरण हुन भन्ने कुरामा विश्वाश छ ।,
Read Full Discussion Thread for this article