Posted by: amricane November 9, 2011
तर....
Login in to Rate this Post:     2       ?         Liked by
मुल्मिज साथी को बेदना म नि बुज्छु तर मैले चै पार गरी सके त्यो अवस्था किन कि

मलाई फुर्सद छैन तिम्लाई सम्झेर बस्न लाई
अनी मलाई फुर्सद छैन तिम्लाई सम्झेर आसुँ झार्न लाई
तिम्लाई त थाहा ने छैन होला म कहाँ छु कस्तो छु अनी के गर्दै छु
अनी म तिम्लाई किन सम्झु
तिम्रो याद मा किन तडपु
अनी किन तिम्रो फोटो हेर्दाइ आसुँ झारु
मलाई ने फुर्सद छैन नि तिम्लाई सम्झिन लाई 
Read Full Discussion Thread for this article