Posted by: magorkhe1 November 9, 2011
बुद्ध र ब्राह्मण
Login in to Rate this Post:     0       ?        
ब्राम्हण जो ब्रम्हा का सन्तान हौ भनी दाबी गरे अनी उनिहरु  सरस्वतिका उपासक बने भने जर्मनमा हिट्लरले बन्स हित गर्न हतियार प्रयोग गर्‍यो भने यिनिहरुले बर्ण बिनास को बिकास र लेखाइ पढाई लाई एक्लौती गर्नु अन्य जातिलाई कजाउने नियत थियो र सफल पनि भए  ।  बाहु बल पछी सारा ब्रम्हाण्ड टाठाबाठा ले राज्य गरेका छन अनी गौतम बुद्धले तेती बुद्धी नलागएका भए आज गौतम बुद्ध हुनेनै थिएनन । 
Read Full Discussion Thread for this article