Posted by: jwaaii November 8, 2011
मुक्तक
Login in to Rate this Post:     4       ?         Liked by
ट्रकसाहित्य

फूल राम्रो गुलाफ काँडा भए पनि,
माया र सम्झ्ना तिम्रै टाढा भए पनि।

ढिलो गए साहुजीले पैसा कमाउँछन्
छिटो गए त्रिशूलीका माछा रमाउँछन्

ना४ख ४५०५ विस्तारै आउनुहोस्, स्वर्गमा ठाउँ खाली छैन।
Read Full Discussion Thread for this article