Posted by: Geology Tiger November 6, 2011
Login in to Rate this Post:
3
?
Liked by
जित्नेलाई त दुनियाँ छ
जितमा ताली सबले बजाउछन्
हार्नेलाई साथ दिएर त हेर
अनि थाहा हुन्छ आँसु कसरी लुकाउछन्
जितमा ताली सबले बजाउछन्
हार्नेलाई साथ दिएर त हेर
अनि थाहा हुन्छ आँसु कसरी लुकाउछन्