Posted by: jantare1 November 5, 2011
How to differentiate a PAKHE from a SHAHARIA
Login in to Rate this Post:     1       ?         Liked by
गाँठी कुरो गर्नुपर्दा ब्याड बोइले राम्रो सन्स्कारमा हुर्किने मौका पाएनछ, बडो दु:ख लाग्यो! पाखण्डको ज्वलन्त उदाहरण ब्याड बोइ भन्दा अरु केही/कोही हुन सक्दैन! "पाखे" असभ्य/कम ज्ञान भएको मान्छेलाई गिराउन प्रयोग गरिन्छ; पाखामा हुर्केकोलाई होइन! काठमाडौंको धुलो धुवा फोहोर अनि दुर्गन्ध र धन अनि "म त काठमाडौं बासी" भन्ने अहंकारको अन्धकारले ब्याड बोइ को मगज छोपेर उसलाई शहरीया पाखे बनाइदिएको छ! हेर बाबु, काठमाडौंमा धेरै बसियो, घर-काठमाडौं धेरै ओहोर्-दोहोर गरियो, तर तिम्रो काठमाडौंले कहिलै यो पाखे (तिम्रो बुझाईमा) को मन जित्न सकेन; धाक लगाउनु ब्यर्थ छ! छोरो अम्रिका ग'को छ, सभ्य बन्दै छ भनेर उता तिम्रा बा आमा गर्व गर्दै होलान, तर यता छोरो शहरीया पाखे बाट अम्रिकाने पाखे हुँदै छ भनेर कस्ले देख्ने? भगवानले तिम्लाई सद्बुध्धी दिएर यो पाखण्डबाट तिम्रो उद्धार गरुन! 
साथीहो, बबुरो अली कच्चा छ, दया गरौ यसमाथि! 
Read Full Discussion Thread for this article