Posted by: Ghorle Boko November 4, 2011
मुक्तक
Login in to Rate this Post:     3       ?         Liked by
आफ्नै त छैन, तर म सानो छदाँ गुरुले कक्ष्यामा मुक्तक/ कविता भन्न आग्रह गर्दा मेरो साथी उपेन्द्र प्रधानले सधै यो मुक्तक भन्ने गर्थ्यो।   उपेन्द्र कहाँ छ अहिले भन्ने मलाई केहि थाहा छैन, तर येही बाट उपेन्द्रलाइ सम्झन चाहन्छु। 

"स्वार्थी मानिषलाई के थाहा
आँशु लुकाएर हासेको
पथ्थर भगवानलाइ के थाहा
बेदना लुकाएर बाचेको"  
Read Full Discussion Thread for this article