Posted by: mulmiz November 4, 2011
मुक्तक
Login in to Rate this Post:     2       ?         Liked by
नशामा नै वित्दै छ यो मेरो जीन्दगी
तिमीले छाडि गएदेखि
डुवाउँदै छु आफुलाई आँशुको तालमा
तिमीले छाडि गएदेखि
Read Full Discussion Thread for this article