Posted by: amricane November 4, 2011
Login in to Rate this Post:
2
?
Liked by


मेरा प्यारा साझाका साथी भाई , दाई दिदी हरु । यो धागो मा चाइ मैले हामी सब ले अर्जेका साना साना मुक्तक हरु समेत्ने कोशीस गरेको छु । तपाईं हरु पनि मुक्तक हाल्दै जानुस् ।
म मिठो बोल्न जान्दिन ,
झुटो बोलेर तिम्लाई हसाउन सक्दिन
म तिते करेला को जुस हुँ
अङुर को कैलाई बन्दिन
म मिठो बोल्न जान्दिन ,
झुटो बोलेर तिम्लाई हसाउन सक्दिन
म तिते करेला को जुस हुँ
अङुर को कैलाई बन्दिन