Posted by: jantare1 October 31, 2011
please help me.... Its very urgent...
Login in to Rate this Post:     0       ?        
 बिहान क्याम्पस जान हतार भएर लेख्न भ्याको थियिन, मेरो कुरो अरु कसैले लेखेको जवाफमा समेटिएला भन्ने सोचेको, अब आँफै छुच्चो नभै नहुने भयो; बालै हो लेख्दिन्छु!
स्ट्याटस गयो चाँही कसरी? अनि स्ट्याटस जाने काम गर्या किन त? जान्छ भन्ने त थाहा थियो होला?! अब स्ट्याटस गएपछी अरु उपाय नभएर refuge अप्प्लाई गर्न लाग्या त होला नि, हैन? गएको ५ बर्ष सम्म तलाई कुनै political threat थिएन, अहिले एक्कासी कसरी भयो भनेर सोध्यो भने के भन्छौ? आउट अफ स्ट्याटस भएर refuge को लागि अप्प्लाई गर्न लाग्या भन्छौ? ५ बर्ष पुरानो document त्यो पनि नेपालीमा छ भन्छौ, त्यो मुलो खैरेले नेपाली जान्या भये पो पढोस्! english document नभै तिम्रो काम बन्दैन जस्तो लाग्छ मलाई। अनि त्यो politically threatened रे, प्रूफ छ रे, के हो त्यस्तो? २ करोद ७० लाख सबै जनता politically threatened छन, के अब तिन् ले पनि refuge माग्ने अम्रिका सँग? आफ्नु ओरि-परी immigration lawyer को छ खोजेर कुरा गर, lawyer हरु छट्टु हुन्छन, केही उपाय लगाउन सक्लान कि!
 
तिम्लाई म एक्दम mean भको जस्तो लाग्ला, मेरो थाउमा भएको भये थाहा पाउथिस भन्दै छौ होला, and that's the difference, म तिम्रो थाउमा छैन! तिमी जस्ता थुप्रै साथीहरु साझामा आउछन; कोही भन्छ - स्ट्याटस गुम्यो, के गर्ने होला? अर्को भन्छ, भोली graduate हुँदै छु, job/opt केही छैन, कसरी स्ट्याटस maintain गर्नी? एस्ता थुप्रै छन example. हामी नेपाली जानि-जानी काम बिगारछौ, अनि लौ अब के गर्नी होला भनेर आत्तिन थालछौ। त्यसो गरेर भएन, सबै कुरा राम्रोसँग प्लान गरेर गर्नी हो भने एस्ता समस्या नै आउँदैन नि, आए पनि थोरै आउँलान। घर छोडेर, बा आमालाई रिन लगाएर पढ्न भनेर आएको छ, आफु careless भएर depot हुनुपर्‍यो भने त्यो भन्दा नमज्जा के ले होला? त्यही भएर chance लिन छोडम, अली serious हुनुपर्‍यो आफ्नो फ्युचर प्रती। 
Read Full Discussion Thread for this article