Posted by: jantare1 October 31, 2011
Greetings from Kathmandu !!!!!
Login in to Rate this Post:     0       ?        
 लु हेर, हाम्ले त पैल्यै भन्या थिएम नि - निर्धक्क भएर जाउ, यहाँ भन्दा नेपालमा धेरै खुशी हुन्छउ भनेर! कस्तो लागो? हाहा...! ल बधाइ छ ब्रो, पर्गती गर्दै जानु, शुभकामना छ!
Read Full Discussion Thread for this article