Posted by: prabhat41 October 27, 2011
f1 student ra nepal bhraman
Login in to Rate this Post:     0       ?        
रिस्क रिस्क
हरेक चिज मा रिस्क लिनुपर्ने हुन्छ ,सात समुद्र पारी उदेर आउने पनि रिस्क |
अफिसर मा भर पर्ने कुरा हो जस्तो लाग्यो म् लाई ,कोइ कोइ समाजह्दार हुन्छ लफदा गर्दैन ,कोइ कोइ
न् चाहिदो बखेदा गर्छ |न चाहिने नियम खोज्छ |
आगे तपाईं लाई नै सबैभन्दा बढी थाह हुन्छ के गर्ने ,भन्न खोजेको मनिष स्वयम खतरा को महसुस गर्छ ,स्व्यम केही हुन्न भन्ने महसुस पनि गर्छ | फेरी पनि भन्नु होला नियम ,अन्तरात्मा को सुन्नुस् | दिसिजन गर्नुस् , रिस्क लिना दराउनु पनि हुन्न |
Read Full Discussion Thread for this article