Posted by: PeaceSoul October 26, 2011
यसरी मागे एअरपोर्टका कर्मचारीले लाख रुपैयाँ घुस, सुन्नुस् अडियो प्रमाण
Login in to Rate this Post:     0       ?        
its was Jan 1998, they stopped me at the airport for more then half hour and asking me to prove that I am nepali citizen. I had a passport and all my school certificate. I showed him everything and that guys told me to go home and get the NAGARIKATA. I shouted at the airport. I was so mad that I just keep shouting.. तपाई  मेरो  नागरिकता  किन  माग्नु  हुन्छ ? म   नेपाली  नभए , यो  पासपोट  कसले  बनायो  त ? विसा  कसले  दियो  त . मा  प्रस्ट  संग  नेपाली  बोल्छु , तपाई  लै  यो  भन्दा  के  बढी  प्रमाण  चाहियो ? बेस्करी  चिचौना  थाले  पछि , अर्को  मान्छे  पनि  आयो  र  जसले  नागरिता  मागेको  थियो , कता  गयो  थाहा  भएन .  येनिहारी सबै मिले का हुन्छन. यो कुनै जातिलाइ मात्र नभएर सबैले पाउने दुख हो. यो कुनै जाति मा सिमित छिन , यो त विदेश जाने सबै लाइ लागु हुन्छा . यिनी हरि सबै मिलेका हुन्छा के ..
Read Full Discussion Thread for this article