Posted by: nepcha1 October 20, 2011
This picture touched me....
Login in to Rate this Post:     0       ?        
ए, दौरा सुरुवाल लाउने जतिलाई सच्चा राष्ट्रवादी भन्दा bigot नहुने, अनि सधै पेवा बनाएर लाउदै बस्नेहरु भ्रस्ताचारिहरु पनि छन् है भन्दा सराप्ने | वाह, कुन चाही कम्पनी को धमिलो चस्मा लाउनु भएको छ हजुरले? Poonte ले आफु पनि दौरा सुरुवाल लाउछु है भनेको चाही धमिलो चस्माको गिलासले छेके जस्तो छ | त्यो परमानन्द को त hategroup को पुरानो सदस्यता नै छ म संग | कस्तो सरापेर, आफ्नो भन्दा फरक बिचारकोलाई अंग्रेजीमा गालि दिने हरु सित मेरो अस्तु!
Read Full Discussion Thread for this article